ePurwa

पोखरा विमान दुर्घटना : नेपाल जाउँ भन्दै इन्स्टाग्राममा फोटो राखेकी थिइन् इलिनाले


आइतवार, माघ १, २०७९

काठमाडौं । रुसी नागरिक इलिना बान्डुरोले नेपाल आउँदै गर्दा नेपाल जाउँ भन्दै इन्स्टाग्राममा स्टोरी राखेकी थिइन्। उनी शनिबार मात्र नेपाल आइपुगेकी थिइन् । नेपाल आएपछि पोखरा जाँदै गरेकी उनले इन्स्टाग्राम स्टोरीमा माछापुच्छ्रेको फोटोसँग आफ्नो फोटो राख्दै ‘गो टु नेपाल’ लेखेकी थिइन् ।

दुर्घटनामा परेर १५ जना विदेशी नगारिकको मृत्यु भएको छ । जसमा चार जना रुसी नागरिकको मृत्यु भएको छ ।  मृत्यु हुनेमा ५ जना भारतीय नागरिक, २ जना दक्षिण कोरियाली नागरिक, एक जना आयरल्याण्डका नागरिक, एक जना फ्रान्सेली नागरिक र एक जना अष्ट्रेलियन र एक जना अर्जेन्टिनी नागरिक रहेका छन् ।
सम्बन्धित खबर