ePurwa

हाम्रो बारेमा


बिहिवार, पौष २१, २०७९

न्यूज पोर्टलहरुको भीडबाट भिन्न पहिचान स्थापित गराउन पूर्वमा उदाएको पोर्टल हो, इपूर्व । इपूर्व एउटा न्यूज पोर्टल मात्र होइन, यो समाज परिवर्तको उदय पनि हो । खासगरी स्थानीयता, विकास र परिवर्तनको उदय । इपूर्व समाजमा सकारात्मक परिवर्तन खोज्नेहरुको सारथी र अन्याय, अनियमितता, भष्ट्राचार, विकृती–विसङ्गतीको अस्त हो ।

जुनसुकै विधाका खोजमूलक समाचार सम्प्रेषण गर्ने हाम्रो पहिलो लक्ष्य हुनेछ । सुदुर पूर्वको झापाबाट उदाएर विद्युतीय सञ्चार माध्यमको उच्चतम् प्रयोग गर्दै पत्रकारिताको आधारभुत मुल्य, मान्यता र सिद्धान्तका आधारमा पूर्वको अधिकतम समाचार र सुचना क्षणभर विश्वभर पुर्‍याउन हामी सदैव प्रतिबद्ध रहनेछौं ।

सम्बन्धित खबर