ePurwa

राप्रपाले पाउने भयो तीन मन्त्री र एक राज्यमन्त्री, राजेन्द्र लिङदेन उपप्रधानसहित ऊर्जामन्त्री


मङ्गलवार, माघ ३, २०७९

काठमाडौं। सत्ता गठबन्धनको चौथो ठूलो दल राप्रपाले उपप्रधानमन्त्रीसहित तीन मन्त्रालय पाउने निश्चित भएको छ । राप्रपाले ऊर्जा,सहरी विकास र युवा तथा खेलकुद मन्त्री पाउने समझदारी भएको हो।

राप्रपाका तर्फबाट अध्यक्ष राजेन्द्र लिङदेन उपप्रधानसहित उर्जामन्त्री बनेर सरकारमा जानेछन्। भने अन्यको टुंगो लाग्न बाँकी छ। यसबाहेक राप्रपाले एउटा राज्यमन्त्री पनि पाउने सम्भावना रहेको छ।

सम्बन्धित खबर